बेलायतमा एकै दिनमा ५३ हजारमा कोरोना संक्रमण

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणको दर उच्चतम विन्दुमा पुगेको छ । मंगलवार दिउँसो सार्वजनिक तथ्याँकअनुसार गएको २४ घन्टामा मात्र ५३ हजार १ सय ३५ जना नयां कोरोना संक्रमित थपिएका हुन् । बेलायतमा पहिलो पटक एक दिनमा सबैभन्दा बढीमा संक्रमण देखिएको यो पहिलो रेकर्ड हो । हिजो (सोमवार) भन्दा ११ हजार भन्दा बढीमा कोरोना संक्रमण … Continue reading बेलायतमा एकै दिनमा ५३ हजारमा कोरोना संक्रमण